सरकारलाई राष्ट्रपतिको सुझाव- चुनावको मितिमा दायाँबायाँ नहुने गरी ध्यान केन्द्रित गर्नू - www.onlinekhabar.com
Source: onkh
राष्ट्रपति पौडेलले अघिपछि भन्दा अत्यन्त तदारुकताका साथ सुरक्षा व्यवस्थामा ध्यान दिन नेपाली सेनासहितका सुरक्षा निकायलाई निर्देशन दिएका थिए ।