Redirecting...

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस - ujyaaloonline.com

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस - ujyaaloonline.com
Source: unn

काठमाण्डौ – अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस आज राष्ट्रसङ्घका सबै सदस्य देशमा मनाइँदैछ । स्वयंसेवकहरूको योगदानलाई सम्मान गर्ने र स्वयंसेवाको भावना तथा सेवा संस्कृतिलाई स्थानीयदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय तहसम्म प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो दिवस सन् १९८५ देखि मनाउन शुरू भएको हो । राष्ट्रसङ्घीय महासभाले सन् १९८५ डिसेम्बर ५ तारिखका दिन यो दिवस मनाउने घोषणा गरेको हो । यो अवसरमा आज न्यूयोर्कमा रहेको राष्ट्रसङ्घको महासभा हलमा सदस्य राष्ट्रहरूले स्वयंसेवालाई विकास रणनीतिमा समावेश गर्ने र राष्ट्रिय अभियान सञ्चालन गर्न प्रतिबद्धत...