लाहानमा बीमा शाखा प्रमुखहरूसँग प्राधिकरणको अन्तरक्रिया सम्पन्न - aarthiknews.com
Source: aaab
काठमाडाैं । नेपाल बीमा प्राधिकरणको आयोजनामा शुक्रबार (मङ्सीर २६ गते) सिरहा जिल्लाको लाहानमा बीमा कम्पनीका शाखा कार्यालयका प्रमुखहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक कुन्दन सापकोटाले बीमा ऐन, नियम र निर्देशिका बमोजिम बीमा व्यवसाय गर्न बीमा कम्पनीका शाखा कार्यालयका प्रमुखहरूलाई निर्…