उत्तराखण्ड बाढीमा नेपालका १७ जना बेपत्ता, प्रधानमन्त्री ओलीद्वारा दुःख व्यक्त - annapurnapost.com
Source: anna
काठमाडौं : भारतको उत्तराखण्ड राज्यस्थित उत्तरकाशीको हर्सिल क्षेत्रमा मंगलबार दिउँसो आएको बाढीमा नेपालका १७ जना बेपत्ता भएका छन्। शुक्रबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीमा १७ जनाभन्दा बढी नेपाली नागरिक परेको खबर आएको जानकारी दिएका हुन्। उत्तराखण्डमा बाढीले ठुलो जनधनको क्षति पुगेको भन्दै तुर्कमेनिस्तानको भ्रमणमा रहेका प्रधानम…