Redirecting...

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली - annapurnapost.com

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली - annapurnapost.com
Source: anna

सप्तरी : सप्तरीमा प्रहरीले हवाई फायर गरेर दुईजना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका- १ बरही बिरपुरका विशाल राय र डाक्नेश्वरी नगरपालिका–७ का मनोज राय छन् । आरोपीहरूलाई नियन्त्रणमा लिने क्रममा दुई राउन्ड हवाई फायर गरिएको एसपी गौतमकुमार केसीले बताए । आरोपीहरू भाग्न खोजेपछि हवाई फायर गरी नियन्त्रणमा लिएको उनको …