Redirecting...

देउवाको रणनीति : महाधिवेशनअगावै प्रत्यक्षको पनि टिकट बाँड्ने, संसदीय राजनीतिमा आफ्नो पकड कायम राखिराख्ने - www.lokpath.com

देउवाको रणनीति : महाधिवेशनअगावै प्रत्यक्षको पनि टिकट बाँड्ने, संसदीय राजनीतिमा आफ्नो पकड कायम राखिराख्ने - www.lokpath.com
Source: LKPT

काठमाडौैं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने तालिका छ । केन्द्रीय कार्यसमितिको मंसिर १५ गतेको बैठकले यो कार्यतालिका पारित गरेको थियो । पार्टी विधानअनुसार सभापति शेरबहादुर देउवा दुई कार्यकालभन्दा बढी सभापति हुन पाउँदैनन् । निर्धारित मितिमा महाधिवेशन सम्पन्न भए देउवा त्यसपछि निवर्तमान सभापति बन्नेछन् । १३औँ र १४औँ महाधिवेशनबाट […]