बेनिघाट-लार्के सडकखण्डमा खसेको पहिरो हटाइयो - www.ukeraa.com
Source: uker
गोरखा : बेनिघाट-लार्के सडकखण्डमा खसेको पहिरो हटाइएको छ। पहिरोका कारण अवरुद्ध उक्त सडक हाल सञ्चालनमा आएको छ। अत्यधिक वर्षाका कारण बेनिघाट-लार्के सडकखण्डको खानीवेशीमा पहिरो खसेपछि यातायातका साधन बीच बाटोमै थन्किएका थिए। माछाखोलासम्म सवारीसाधन चल्न थालेका स्थानीय रञ्जना ढकालले जानकारी दिए। तातोपानी र दोभानको बीचमा झरेको पहिरो भने अझै हटाउन स…