बागलुङबाट काँग्रेसले गर्यो ३६ जनाको नाम सिफारिस - www.prasashan.com
Source: pras
ढोरपाटन । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली काँग्रेसले बागलुङबाट ३६ जनाको नाम सिफारिस गरेको छ । प्रत्यक्ष र समानुपातिक तथा राष्ट्रियसभाका लागि बागलुङ क्षेत्र नं १ बाट १९ र क्षेत्र नं २ बाट १७ जनाको नाम सिफारिस भएको हो । दुई वटा निर्वाचन क्षेत्र रहेको बागलुङमा प्रत्यक्षतर्फ २० जनाको नाम सिफारिस भएको पार्टीका क्षेत्रीय सभापति […]