तोलामा ९०० रुपैयाँले घट्यो सुन - ukaalo.com
Source: uklo
काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा केही कमी आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ५२ हजार ४०० कायम भएको छ। चाँदी ३ हजार ५५५ रुपैयाँ छ। बिहीबार सुन २ लाख ५३ हजार ३०० तथा चाँदी ३ हजार ६२५ रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन