पूर्वप्रधानमन्त्री केपी ओलीको स्थान हद फुकुवा - www.imagekhabar.com
Source: imkh
जेनजी आन्दोलनको क्रममा नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद उच्चस्तरीय जाँचबुझ आयोगले फुकुवा गरेको छ । The post पूर्वप्रधानमन्त्री केपी ओलीको स्थान हद फुकुवा appeared first on Imagekhabar - Online News Portal of Nepal.