मलाई गाली गर्नैछ भने शब्दकोष पल्टाइ पल्टाइ गरे हुन्छ : ओली - www.makalukhabar.com
Source: mkkb
एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘रिस उठेका मानिसहरुलाई गाली गर्न स्वतन्त्रता छ । गरौँ । शब्दकोष पल्टाइ पल्टाइ गाली गरे पनि के फरक पर्छ र ?’