Redirecting...

गाजामा युद्धविराम वार्तामा द्रुत प्रगति भइरहेको छ : ट्रम्प - www.lokpath.com

गाजामा युद्धविराम वार्तामा द्रुत प्रगति भइरहेको छ : ट्रम्प - www.lokpath.com
Source: LKPT

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा पट्टीमा जारी युद्ध अन्त्य र कैदीहरूको रिहाइका लागि हमाससँग भइरहेको वार्ता अपेक्षाकृत सफलतापूर्वक अघि बढेको बताएका छन् । ट्रम्पका अनुसार प्राविधिक टोलीहरू यसै हप्ता इजिप्टमा पुनः बैठक गरी सम्झौताको अन्तिम रूप दिन्छन् । सम्झौताका प्रमुख बुँदामा शत्रुता अन्त्य, इजरायली सेनाको फिर्ती, र कैदीहरूको आदान–प्रदान समावेश छन् । ट्रम्पले […]