बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत् मर्मतपछि सञ्चालनमा - jalasarokar.com
Source: jlso
रसुवा: नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा रसुवामा निर्माण गरिएको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना बाढीपछिको मर्मत तथा पुनस्थापनापछि आंशिक रूपमा सञ्चालनमा आएको छ । आयोजना विद्युत्गृहमा रहेका तीन...