खटाएको ठाउँमा नगएका २३ कर्मचारीलाई गृहको २४ घण्टे अल्टिमेटम - www.drishtinews.com
Source: dist
काठमाडौं । गृह मन्त्रालयले २३ जना कर्मचारीलाई २४ घण्टाभित्र सरूवा तथा पदस्थापन गरेको ठाउँमा हाजिर हुन निर्देशन दिएको छ । गृहले शुक्रबार २३ जनाको सूची सार्वजनिक गर्दै २४ घण्टाभित्र सरूवा गरेको स्थानमा हाजिर हुन भनेको हो । ती कर्मचारीहरू मध्ये १८ जना शाखा अधिकृत र बाँकी पाँच जना नायब सुब्बा रहेका छन् । उनीहरूलाई गृहले […]