Redirecting...

चिसो छल्न बेँसी झरेका मतदातालाई मतदान गर्न समस्या - farakdhar.com

चिसो छल्न बेँसी झरेका मतदातालाई मतदान गर्न समस्या - farakdhar.com
Source: FRDH

चिसो छल्न बेँसी झरेका यहाँका जनजाति समुदायलाई आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न समस्यामा पर्ने भएको छ । आगामी चैतमा मात्र उनीहरू गाउँ फर्किने हुँदा उनीहरू मतदान गर्न समस्या पर्ने जनाइएको छ । जनजाति महासंघ बाजुराका पूर्व अध्यक्ष नृपबहादुर थापा (भोटे)ले गत मङ्सिरबाट नै चिसो छल्न भेडापाठासहित बेँसीमा झरेका हुँदा उनीहरुलाई मतदानमा सहभागी हुन समस्या पर्ने बताए ।  उनका अनुसार  त्यस्ता समुदायका पाँच सय बढी परिवार बसोबास गर्दै आएका छन् । यहाँका बडीमालिका नगरपालिका–७ ढम्कने, बूढीनन्दा नग...