यस्तो छ भारी, धेरै भारी र अति भारी वर्षाको मापन - www.osnepal.com
Source: osnp
काठमाडौँ, १९ असोज : गत शुक्रबार र शनिबारको वर्षाले पश्चिम नेपालबाहेकको जनजीवन प्रभावित बनायो । आज मौसम बदली कायम रही मनसुनी वायुको प्रभावले पूर्वी नेपाल थप प्रभावित बनाइरहेको छ । आज दिनभर नै कोशी प्रदेशका अधिकांश भाग, मधेस प्रदेश र बागमती प्रदेशका केही भागमा वर्षा हुने जल तथा मौसम विज्ञान विभागले बुलेटिन सार्वजनिक गरिसकेको छ […] The post यस्तो छ भारी, धेरै भारी र अति भारी वर्षाको मापन appeared first on OSNepal.