Redirecting...

ट्रम्पको धम्कीपछि युक्रेनमा रुसी ड्रोन र क्षेप्यास्त्रको वर्षा : २६ जना मारिए - www.drishtinews.com

ट्रम्पको धम्कीपछि युक्रेनमा रुसी ड्रोन र क्षेप्यास्त्रको वर्षा : २६ जना मारिए - www.drishtinews.com
Source: dist

किएभ । युक्रेनको किएभमा बिहीबार भएको रुसी क्षेप्यास्त्र र ड्रोन हमलामा तीन बालबालिकासहित २६ जनाको मृत्यु भएको युक्रेनको आन्तरिक मन्त्रालयले जनाएको छ । यसअघि दुई बालबालिका सहित १६ जनाको मृत्यु भएको जनाएकोमा ‘उद्धारकर्ताहरूले स्वाटोसिन्स्की जिल्लाको आवासीय भवनको भग्नावशेषबाट २ वर्षीय बच्चाको शवसहित थप १० वटा शव निकालेपछि शुक्रवार मृतकको सङ्ख्यामा संशोधन गरिएको मन्त्रालयले टेलिग्राममार्फत जानकारी […]