जेनजीका घाइतेले सिंहदरबार प्रवेश नपाएपछि… - www.lokpath.com
Source: LKPT
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाललाई भेट्न नपाएपछि जेनजीका घाइतेहरुले सिंहदरबार गेटमै धर्ना दिएका छन् । विभिन्न मागसहित आइतबार दिउँसो जेनजीका घाइतेहरु पुगेका थिए । तर सिंहदरबार प्रवेशमा अनुमति नपाएको भन्दै उनीहरुले धर्ना दिएका हुन् । जेनजी घाइतेहरूले केहीदिनअघि जारी भएको रिलायन्स स्पीनिङ मिल्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओको बाँडफाँड तत्काल रोक्न माग […]