Redirecting...

सवारी दुर्घटनामा परी नेपाली सेनाका अमलदारको मृत्यु - www.sidhakura.com

सवारी दुर्घटनामा परी नेपाली सेनाका अमलदारको मृत्यु - www.sidhakura.com
Source: dhku

बैतडीको पाटन–४ बगाडी स्थायी ठेगाना भएका चालक ऐडीलाई मुगु अस्पतालले सोमबार बिहान १ बजेर ३० मिनेटमा मृत घोषणा गरेको थियो । न१झ १०३९ नम्बरको बोलेरो रारा छायानाथ नगरपालिका–७ मा रहेको पिना प्रहरी चौकीदेखि अगाडि आल्लाधुना खोलाको मोडमा दुर्घटनामा परेको थियो ।