सबै एकजुट भएर अघि बढ्ने हो भने बहुमत ल्याउन सकिन्छ : देउवा - www.lokpath.com
Source: LKPT
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा समावेशी लोकतन्त्र कायम रहेको बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको संविधानले सबै वर्ग र समुदायलाई प्रतिनिधित्व दिने समावेशी व्यवस्था सुनिश्चित गरेको बताए । देउवाले संविधानले महिला, दलित, आदिवासी, जनजाति लगायत सबै समुदायलाई जोड्ने काम गरेको उल्लेख गर्दै भने, […]