देशभर मनसुनको प्रभाव रहने, तीन प्रदेशका तराईं तथा पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना - nepallive.com
Source: nliv
लुम्बिनी प्रदेशको तराइलगायत कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।