Redirecting...

क्रिस लिनले बनाए अर्धशतक - annapurnapost.com

क्रिस लिनले बनाए अर्धशतक - annapurnapost.com
Source: anna

काठमाडौं : सुदूरपश्चिम रोयल्सका ओपनर क्रिस लिनले चितवन राइनोजविरुद्ध अर्धशतक प्रहार गरेका छन्।  त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्न आएको सुदूरपश्चिम रोयल्सका लागि लिनले ४२ बलमा ३ चौका र २ छक्कासहित अर्धशतक प्रहार गरे। जारी सिजनको पहिलो अर्धशतक हो।