मनाङमा बेपत्ता दुई भारतीय बाबुछोरीको शव २० दिनपछि फेला - www.lokpath.com
Source: LKPT
काठमाडौं । गत कात्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई भारतीय नागरिक ५२ वर्षीय जिग्नेसकुमार लल्लु भाइ पटेल र १७ वर्षीया प्रियन्साकुमारी पटेलको शव सशस्त्र प्रहरीले आइतबार दिउँसो करिब २ बजे फेला पारेको छ । उनीहरू बाबु छोरी भएको बताइएको छ । मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलबाट कात्तिक ३ गते सोही गाउँपालिका–५ स्थित मलेरिपा […]