अहिलेको सरकार असंवैधानिक र प्रतिगामी : ओली - nepallive.com
Source: nliv
‘२४ गतेको आगजनी र तोडफोडको बलबाट बनेको सरकार यो कुनै संविधानअनुसार बनेको होइन जनअनुमोदनबाट बनेको होइन’ उनले भने, ‘यसको वैरभाव लोकतन्त्रसँग छ। संविधानसँग छ, जनताको प्रतिनिधित्वसँग छ, लोकतान्त्रिक प्रणाली र प्रक्रियासँग छ, संसद र प्रतिनिधिसभासँग छ।’