Redirecting...

ऊर्जामन्त्री खड्का भन्छन् : विद्युत् बेचेर समृद्धि ल्याउँछौं, जनताको रगत बेचिन्न - www.onlinekhabar.com

ऊर्जामन्त्री खड्का भन्छन् : विद्युत् बेचेर समृद्धि ल्याउँछौं, जनताको रगत बेचिन्न - www.onlinekhabar.com
Source: onkh

१६ साउन, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले विद्युत् बेचेर मुलुकलाई समृद्ध बनाउने तर जनताको रगत बेच्न नहुने तर्क गरेका छन् । शुक्रबार काठमाडौंमा आयोजित माथिल्लो सेती २१६ मेगावाट जलविद्युत् आयोजना सम्बन्धी वित्तीय व्यवस्थापन सम्झौता समारोहमा बोल्दै उनले भने, 'जनताको पसिना बेचियो, तर रगत बेच्न मिल्दैन। हामी विद्युत् बेचेर समृद्धि ल्याउन चाहन्छौं…