Redirecting...

काठमाडौंमा खुकुरी देखाउँदै लुटियो मोटरसाइकल, २ जना पक्राउ - www.onlinekhabar.com

काठमाडौंमा खुकुरी देखाउँदै लुटियो मोटरसाइकल, २ जना पक्राउ - www.onlinekhabar.com
Source: onkh

५ फागुन, काठमाडौं । नागार्जुन नगरपालिका–२ सानो भर्‍याङमा खुकुरी देखाउँदै मोटरसाइकल लुटिएको छ । मोटरसाइकल लुटेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा रामेछाप घर भइ ठूलो भर्‍याङ बस्ने १९ वर्षीय अनिश सोनाम र रसुवाको धुन्चे घर भइ सानो भर्‍याङ बस्ने १८ वर्षीय राजन तामाङ छन् । उनीहरूलाई प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले…