Redirecting...

ओलीको प्यानलमा नपरेपछि सुहाङले दिए केन्द्रीय सदस्यमा स्वतन्त्र उम्मेदवारी - farakdhar.com

ओलीको प्यानलमा नपरेपछि सुहाङले दिए केन्द्रीय सदस्यमा स्वतन्त्र उम्मेदवारी - farakdhar.com
Source: FRDH

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नाम नपरेपछि युवा नेता सुहाङ नेम्वाङले केन्द्रीय सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेका छन् । उनी खुला केन्द्रीय सदस्यमा स्वतन्त्र रूपमा प्रतिस्पर्धा गर्ने भएका हुन् । ‘म एमालेको समर्पित कार्यकर्ता हुँ र यसै आधारमा उम्मेदवारी दिएका हुँ,’ सुहाङले भने ।   सुहाङ एमालेका दिवंगत नेता सुवास नेम्वाङका छोरासमेत हुन् ।