रतुवा केशलिया खण्डको ६ वर्षमा सकिएन ६ किलो मिटर सडक स्तरोन्नती गर्ने काम - pradeskhabar.com
Source: pkbr
इटहरी, : सडक स्तरोन्नती गर्ने कार्यको जिम्मेवारी लिएको निर्माण कम्पनीले सम्झौता अनुसार काम नगरेपछि हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले रतुवा केशलिया सडक खण्डको ठेक्का सम्झौता अन्त्य गरेको छ । रतुवा केशलिया सडक खण्डको ६ किलो