सामान्य अंकले बढ्यो नेप्से परिसूचक - ukaalo.com
Source: uklo
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ। सोमबार नेप्से परिसूचक ६.७४ अंकले बढेर २६०१.६१ को बिन्दुमा कायम भएको हो। नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ। सोमबार ३२९ कम्पनीको ७७ लाख ५७ हजार ६२५ कित्ता शेयर ५६ हजार १२२ पटक खरिदबिक्री हुँदा तीन अर्ब ४४