यी हुन् कर्णालीबाट राष्ट्रियसभा सदस्यमा विजयी शाही र रखाल - ekantipur.com
Source: kant
राष्ट्रियसभा सदस्य निर्वाचनमा कर्णाली प्रदेशबाट नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाही र एमालेकी मिनासिंह रखाल विजयी भएका छन् । शाही ३ हजार २ सय ७८ र रखाल ३ हजार १ सय ४५ मतभारसहित विजयी भएका हुन् ।