पश्चिमी वायुले निम्त्यायो चिसो: तराईमा बाक्लो हुस्सु र हिमाली भेगमा हिमपातको सम्भावना - hamrakura.com
Source: hmkr
हिमाली भू-भागमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सफा रहने भए पनि तराईमा भने चिसो र हुस्सुको प्रकोप बढेको छ।