मुख्यमन्त्री लामालाई पदत्याग गर्न आग्रह - www.osnepal.com
Source: osnp
वाग्मती, १६ साउनः नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गर्नुभएको छ । केही दिनअघि संसदीय दलको नेतामा निर्वाचित हुनुभएका बानियाँले आज बिहान सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै मुख्यमन्त्री लामालाई हठ त्यागेर मार्ग प्रशस्त गर्न आग्रह गर्नुभएको हो । “उहाँले संसदीय दलको नेताबाट विश्वास गुमाइसक्नु भएकाले […] The post मुख्यमन्त्री लामालाई पदत्याग गर्न आग्रह appeared first on OSNepal.