दोस्रो चरणको पेट्रोलिमय पाइपलाइन परियोजना निर्माण सुरू - www.osnepal.com
Source: osnp
लोथर (चितवन), १६ साउन : बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढेको छ । नेपाल आयल निगमले आज लोथरमा परियोजनाको फिल्ड कार्यालय स्थापना गरेर दोस्रो चरणको पेट्रोलियम पाइपलाइन विस्तारको काम शुभारम्भ गरेको हो । राप्ती नगरपालिका–१ लोथरस्थित करिब २३ बिघा १२ कठ्ठा जग्गामा अत्याधुनिक सुविधासहितको ग्रीन फिल्ड टर्मिनल निर्माण गरिने निगमले जनाएको […] The post दोस्रो चरणको पेट्रोलिमय पाइपलाइन परियोजना निर्माण सुरू appeared first on OSNepal.