Redirecting...

२ पटक स्थगित भएको रवि लामिछानेको मुद्दाको पेसी आज - www.kathmandupati.com

२ पटक स्थगित भएको रवि लामिछानेको मुद्दाको पेसी आज - www.kathmandupati.com
Source: kpti

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको मुद्दामा आज पेसी तोकिएको छ । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका लामिछानेको पेसी आज परेको हो । लामिछानेले धरौटी बुझाएर कारागार बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै दिएको निवेदनमा यसअघि २ पटक स्थगित भएको छ । गत मंसिर ११ […]