विराटनगरविरुद्ध लुम्बिनी ५ विकेटले विजयी - farakdhar.com
Source: FRDH
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएल लिगको बुधबारको खेलमा विराटनगर किंङ्सविरुद्ध लुम्बिनी लायन्स ५ विकेटले विजयी भएको छ । योसँगै लुम्बिनी लायन्सले दोस्रो संस्करणको एनपिएलमा तेस्रो जीत निकालेको छ । जीतका लागि पाएको १४५ रनको लक्ष्य लुम्बिनीले ५ विकेट गुमाउँदै पूरा गर्यो । जसमा ओपनर ब्याटर डार्सी सर्टले सर्वाधिक ५७ रनको योगदान गरे । विराटनगरका कप्तान सन्दीप लामिछाने र सुभास भण्डारीले २/२ र बसिर अहमदले १ विकेट हात पारे । यसअघि त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरम...