इन्डोनेसियामा भएको विद्यालय दुर्घटना, मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो - gorkhapatraonline.com
Source: gork
जकार्ता, असोज १८ गते । इन्डोनेसियाको पूर्वी जाभा प्रान्तमा एक विद्यालय भवन ढली दुर्घटना हुदाँ ज्यान गुमाउनेको सङ्ख्या आठ जना पुगेको एक वरिष्ठ उद्धार अधिकारीले शुक्रबार बताउनु भएको...