Redirecting...

तत्कालीन गृहमन्त्री लेखकको स्थानहद फुकुवा - ekantipur.com

तत्कालीन गृहमन्त्री लेखकको स्थानहद फुकुवा - ekantipur.com
Source: kant

तत्कालीन गृहमन्त्री रमेश लेखकको स्थानहद फुकुवा भएको छ । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले बिहीबार लेखकको स्थानहद फुकुवा गरेको हो ।