Redirecting...

एनपीएल–२ : विराटनगरले लुम्बिनीलाई दियो १४५ रनको लक्ष्य - nepallive.com

एनपीएल–२ : विराटनगरले लुम्बिनीलाई दियो १४५ रनको लक्ष्य - nepallive.com
Source: nliv

विराटनगरका लागि लोकेश बमले सर्वाधिक ३५ रन बनाए । जर्ज मुन्से ०, फाफ डु प्लेसिस १२, साम हिटलेट २७, नारायण जोशी ५, बसिर अहमद २८, शाहिल पटेन ३ र प्रतिश जिसी ११ रनमा आउट भए । कप्तान सन्दीप लामिछाने ६ र मार्चेन्ट डि लिङ १० रनमा अविजित रहे ।