Redirecting...

प्रधानमन्त्रीको आह्वानमा सर्वपक्षीय बैठक बस्दै - www.onlinekhabar.com

प्रधानमन्त्रीको आह्वानमा सर्वपक्षीय बैठक बस्दै - www.onlinekhabar.com
Source: onkh

१९ मंसिर, काठमाडौं । आसन्न निर्वाचनको विषयमा छलफल गर्न आज सर्वपक्षीय बैठक बस्दै छ । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्न लागेको हो । बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपराह्न चार बजे बोलाइएको छ । बैठकमा सरकार, प्रमुख पाँच राजनीतिक दल, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरुको उपस्थित रहने छ । प्रधानमन्त्री कार्कीका प्रेस संयोजक…