Redirecting...

भारत लैजान लागेका सात जना नेपाली किशोरीको उद्धार - ujyaaloonline.com

भारत लैजान लागेका सात जना नेपाली किशोरीको उद्धार - ujyaaloonline.com
Source: unn

झापा – वैदेशिक रोजगारीको बहानामा भारत पुर्‍याएका सात नेपाली किशोरीलाई झापाको सीमावर्ती पानीटङ्की नाकाबाट भारतीय प्रहरीले उद्धार गरेको छ । ती किशोरीहरुलाई भारत पुर्‍याउने दुई जना पुरुषलाई मानव तस्करी गरेको अभियोगमा भारतीय प्रहरीले पक्राउ गरेको माइती नेपालको कोशी प्रदेश संयोजक गोविन्द घिमिरेले बताउनुभयो । उद्धार गरिएका किशोरी सङ्खुवासभा जिल्लाका हुन् । किशोरीलाई भारत पुर्‍याउनेमध्ये एक जना दार्जिलिङको तोरीबारीका ४१ वर्षीय दिपेश गुरुङ रहेका छन् भने अर्का सङ्खुवासभाको मकालु–३ का ६१ वर्षीय जपन...