Redirecting...

कांग्रेस सुनसरीले जेनजी आन्दोलनमा संलग्नहरूको सदस्यता नवीकरण नगर्ने - kendrabindu.com

कांग्रेस सुनसरीले जेनजी आन्दोलनमा संलग्नहरूको सदस्यता नवीकरण नगर्ने - kendrabindu.com
Source: kend

काठमाडौं । नेपाली कांग्रेस सुनसरीले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी गर्ने कार्यमा संलग्न रहेका कार्यकर्ताहरूको क्रियाशील सदस्यता नवीकरण नगर्ने निर्णय गरेको छ। जिल्ला कार्यसमितिको बैठकले भदौ २४ गते निजी तथा सरकारी सम्पत्तिमाथि तोडफोड र आगजनीमा संलग्न रहने कुनै पनि कार्यकर्ताको क्रियाशील सदस्यता पार्टीले नवीकरण नगर्ने निर्णय गरेको हो । यो निर्णय कार्यान्वयन वडा कार्यसमितिमार्फत् हुने छ ।