Redirecting...

जापानको बेरोजगारी दर २.५ प्रतिशतमै स्थिर - lokaantar.com

जापानको बेरोजगारी दर २.५ प्रतिशतमै स्थिर - lokaantar.com
Source: loka

जापानको बेरोजगारी दर हालसम्म लगातार चार महिना २.५ प्रतिशतमै स्थिर रहेको छ । देशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार बेरोजगार व्यक्तिको संख्या १७ लाख २० हजारमा यथावत् छ । रोजगारीमा रहेका व्यक्तिहरुको संख्या भने ०.१ प्रतिशतले घटेर ६ करोड ८३ लाख २० हजार पुगेको मन्त्रालयले जनाएको छ । बेरोजगारमध्ये आठ लाख व्यक्तिले स्वेच्छाले ज...