Redirecting...

प्रधानमन्त्री कार्कीले भनिन् : ‘राष्ट्र संघको सहयोगको कदर गर्छौँ’ - www.prasashan.com

प्रधानमन्त्री कार्कीले भनिन् : ‘राष्ट्र संघको सहयोगको कदर गर्छौँ’ - www.prasashan.com
Source: pras

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएकी छन् । संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् । उनले बुधबार पुल्चोकस्थित युएन हाउसमा आयोजित समारोहलाई सम्बोधन गरेकी हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, ‘नेपालले संयुक्त राष्ट्र […]