दिल्ली दूतावासले भन्यो-धराली बाढीमा हालसम्म कोही नेपाली मृत भेटिएका छैनन् - www.drishtinews.com
Source: dist
काठमाडौं । दिल्लीस्थित नेपाली दूतावासले भारतको उत्तराखण्ड प्रदेशको उत्तर काशी जिल्ला धरालीमा आएको बाढीमा हालसम्म कोही पनि नेपाली नागरिक मृत फेला नपरेको जनाएको छ । शुक्रवार एक प्रेस विज्ञप्ति जारी गर्दै दूतावासले भारतीय प्रहरीका तर्फबाट हालसम्म बाढीमा कोही पनि नेपालीको शव फेला नपरेको र जीवितै उद्धार पनि नभएको जानकारी प्राप्त भएको जनाएको छ । ‘उत्तराखण्ड […]