एएफसी यू-२० महिला एसियन कप छनोट फुटबल : पहिलो खेलमै भुटानसँग बराबरीमा रोकियो नेपाल - lokaantar.com
Source: loka
एएफसी यू-२० महिला एसियन कप छनोट फुटबल प्रतियोगिताको बुधबार सम्पन्न आफ्नो पहिलो खेलमा नेपाल आयोजक राष्ट्र भुटानसँग बराबरीमा रोकिएको छ । नेपाली टोली भुटानसँग १–१ गोलको बराबरीमा रोकिएको हो । खेल शुरू भएको पहिलो मिनेटमै नेपालले अग्रता लिएको थियो । तर, त्यो अग्रतालाई जोगाउन नसक्दा नेपाली टोली आफ्नो पहिलो खेलमै अंक बाँड्न बाध्य भयो । नेपालका लागि से...