श्रम मन्त्री भण्डारीद्वारा पदभार ग्रहण, श्रम क्षेत्रमा देखिएको संगठित जालो तोड्ने प्रतिबद्धता - www.prasashan.com
Source: pras
काठमाडौँ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले श्रम क्षेत्रमा देखिएको संगठित जालोलाई तोड्ने विषयमा केन्द्रित हुने बताएका छन् । आज (शुक्रबार) श्रम मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् । ‘म प्रहरीको अपराध अनुसन्धान ब्युरो (सीआईबी)को संस्थापक निर्देशक हो । मैले त्यहाँ पनि संगठित अपराधको जालोलाई तोड्ने काम गरेको […]