ट्रम्पले पाकिस्तानलाई पनि लगाए कर, तर अरूको भन्दा कम - lokaantar.com
Source: loka
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एकपटक धेरै देशहरूमा कर लगाउने घोषणा गरेका छन् । यद्यपि, अमेरिकाले पाकिस्तानमा लगाएको १९ प्रतिशत कर दक्षिण एसियाली कुनै पनि देशको तुलनामा सबैभन्दा कम हो । साथै, अमेरिकाले भारतमा २५ प्रतिशत कर लगाउने घोषणा गरिसकेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले व्यापार सम्झौताको लागि तोकेको समयसीमाभन्दा केही घण्टाअघि शुक्रबार, ह्वाइट हाउसले...