मधेशमा बहुमतको सरकार गठनका लागि आह्वान गर्न कार्यवाहक मुख्यमन्त्री सोनलकाे माग - www.imagekhabar.com
Source: imkh
काठमाडाैं । मधेश प्रदेशका कार्यवाहक मुख्यमन्त्री जितेन्द्र सोनलको नेतृत्वमा नेपाली कांग्रेससहित ६ दलका नेताहरूले प्रदेश प्रमुख सुमित्रा भण्डारी समक्ष बहुमतको सरकार गठनका लागि आह्वान गर्न माग गर्नुभएकाे छ। मुख्यमन्त्री सोनलले पदबाट राजीनामा दिएको एक दिन बितिसक्दा पनि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान नगरेपछि सोनल नेतृत्वको समूहले विपक्षी दल कांग्रेसलाई समेत साथमा लिएर नयाँ […] The post मधेशमा बहुमतको सरकार गठनका लागि आह्वान गर्न कार्यवाहक मुख्यमन्त्री सोनलकाे माग appeared first on Imagekhabar - Online News Portal of Nepal.