Redirecting...

गंगबुको एक घरमा प्रहरीको छापा, ठूलो परिमाणमा रकम र सुन बरामद - nepalkhabar.com

गंगबुको एक घरमा प्रहरीको छापा, ठूलो परिमाणमा रकम र सुन बरामद - nepalkhabar.com
Source: nkkb

काठमाडौँको गंगबुको एक घरमा प्रहरीले छापा मारेको छ। उक्त घरमा छापा मारेर प्रहरीले ठूलो परिमाणमा रकम बरामद गरेको काठमाडौँ उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी टेकबहादुर तामाङले जानकारी दिए।  उक्त घर गोरखाका विनोद श्रेष्ठको भएको प्रहरीले जनाएको छ।  प्रहरीका अनुसार सुन पनि बरामद गरिएको छ। रकम र सुन कति छ भन्ने एकिन गर्ने काम भइरहेको छ।  ...