कामना सेवा विकास बैक र क्याफेफिलियाबीच सम्झौता - www.drishtinews.com
Source: dist
काठमाडौं । कामना सेवा विकास बैंकले ज्ञानेश्वरस्थित क्याफेओफिलियासँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ । बैंकका तर्फबाट मार्केटिङ प्रमुख पर्मा ढुङ्गेल र क्याफेका फ्रान्चाइज ओनर सदिक्षा श्रेष्ठले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् । यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले फुड तथा बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको […]